Friday, February 24, 2017

Job vacancy in Janakpur, Dhanusa

यश शारदा ईन्सिट्च्युट अफ टेक्नोलोजी जनकपुरमा अ.न.मी. १८ महिने कार्यक्रममा अध्यापन गराउनको लागि स्टाफ नर्स/B.N/B.sc. Nurs-ing को आवश्यक्ता भएको हुनाले (काउन्सिलमा दर्ता भएको) ईच्छुक उमेदवारले आफ्नो बायोडाटा सहित २०७३/११/१७ गते बिहान ८:०० बजे भित्र ईन्सिट्च्युटमा सम्पर्क राखन हुन अनुरोध गर्दछौ ।
सम्पर्क : शारदा ईन्सिट्च्युट अफ टेक्नोलोजी प्रा.लि. जनकपुर
फोन : ०४१-५२१७९०

No comments:

Post a Comment