Thursday, February 16, 2017

Job vacancy in Dadeldhura, Kathmandu

यस हवाटपार्क कलेज डडेलधुराको तल उल्लेखित पदमा निम्न कर्मचारी आवश्यकता परेको हुँदा योग्य उमेदवारहरुले ७ दिन भित्र निम्न ठेगानामा गर्नहुन यो सुचना प्रकाशित गरिऐको छ ।
१. पद : सर्वे -१
 योग्यता : सर्वे इन्जिनियरमा डिप्लोमा
२. जे. टि. प्लान्ट - १
 योग्यता : आए. एसी. एजी. (प्लान्ट)
३. जे. टि. भेटनरी -१
 योग्यता : आए. एसी. एजी. भेटनरी
४. कविराज - १
 योग्यता : आयुर्वेदिक एच. ए.
सम्पर्क : ह्वाइटपार्क कलेज
 डडेलधुरा, नेपाल
फोन : 9812776743
इमेल : ramchandra2060@gmail.com

No comments:

Post a Comment