Tuesday, March 28, 2017

Job vacancy for Manager in Newrode, Kathmandu

यस गोल्डेन आई बचत तथा रिण सहकारी संस्थाको लागि निम्न पदमा करमचारीको आवश्यकता परेकोहुदा ईच्छुक व्यक्तिले छिटो सम्पर्क गर्नु होला ।
आवश्यक पद : म्यानेजर
आवश्यक योग्यता : कुनै पनि सहकारी संस्थामा Marketing Officer को रुपमा २ वर्ष कार्य गरेको
तलब : २५,०००/-
सम्पर्क :
गोल्डेन आई बचत तथा ऋण सहकारी संस्था
न्युरोड, काठमाडौ
फोन : ४२६६७०७, ९८५११३६५२८

No comments:

Post a Comment